पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण

जेठ १८, २०८२ आइतबार
पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण

नेपाली फुटबलको स्वर्णिम युगको कथासँगै घटनाक्रम र अवस्था समेटिएको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण भएको छ । साढे दुई दश नेपाली खेलकुद कलम चलाउँदै आएका पत्रकार हिमेशरत्न वज्राचार्यले लेख्नुभएको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आईतवार एक विशेष कार्यक्रममार्फत लोकार्पण गरिएको हो । नेपाली फुटबलका लिजेन्ड एवं स्वर्णयुगको महत्वपूर्ण सदस्य राजुकाजी शाक्यले उक्त पुस्कत विमोचन गरे । नेपालले सन् १९८४ र १९९३ मा दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए । यो नेपाली फुटबलबारे लेखिएको पहिलो पुस्तक हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images