विधि पु¥याउने नाममा बैंकले दुख दिएः सभापति चालिसे

जेठ १९, २०८२ सोमबार
विधि पु¥याउने नाममा बैंकले दुख दिएः सभापति चालिसे

अर्थसमिति सभापति सन्तोष चालिसेले १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको बताउनुभएको छ ।  सोमवारको अर्थ समितिको बैठकमा बोल्द सभापति चालिसेले यस्तो बताउनुभएको हो । उहाँले तरलता ठूलो मात्रमा रहेको बताउँदै उहाँले विधि पु¥याउने नाममा बैंकले समेत ऋण लिन जानेहरुलाई दुःख दिने गरेको बताउनु भयो । आज अर्थसमितिमा बाफियासम्बन्धि विधेयकमा बोल्दै सभापति चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकहरुले सहज रुपमा कर्जा दने बातावरण हुनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images