प्रधानमन्त्री ओलीको दाबीः देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र छैन

जेठ १९, २०८२ सोमबार
प्रधानमन्त्री ओलीको दाबीः देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र छैन

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र नभएको बताउनुभएको छ । संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नचाहिने कुरामा सरकारको ध्यान नभएको दाबी गर्नुभयो । उहाँले सरकार देशमा सुशासन र विकासको काममा लागेको भन्दै यसको विरोध नगर्न आग्रह गर्नुभयो । रचनात्मक ढंगले आलोचना गर्न विपक्षी दलहरुसँग आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images