चीनमा पहिरोमा परी ३ जनाको मृत्यु, ७ जना बेपत्ता

जेठ २०, २०८२ मंगलबार
चीनमा पहिरोमा परी ३ जनाको मृत्यु, ७ जना बेपत्ता

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते र सात जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् । क्वाम्डो शहरको क्षेत्राधिकार अन्तर्गत पर्ने डेङ्क्वेन काउन्टीको मुता टाउनशिपमा राति करिव ९ः३० बजे पहिरो गएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images