एडीबीबाट मात्रै एक वर्षमा १ खर्ब १७ अर्ब वैदेशिक सहायता लिँदै सरकार, अरुसँग कति ?

जेठ २०, २०८२ मंगलबार
एडीबीबाट मात्रै एक वर्षमा १ खर्ब १७ अर्ब वैदेशिक सहायता लिँदै सरकार, अरुसँग कति ?

जेठ १५ मा आगामी आर्थिक वर्ष २०८२÷८३ मा सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याउँदै त्यसको स्रोत वैदेशिक ऋण, अनुदान समेत रहेको बताएको छ ।    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्दा ५ खर्ब ९५ अर्ब ६६ करोड न्युन हुनेछ । सो न्युन पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड जुटाइनेछ । राजश्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा अपुग हुने खुद ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने सरकारले बताएको छ ।  सरकारले आगामी वर्षमा बहुपक्षिय, द्धिपक्षीय दाताहरुसँग ठूलो मात्रमा ऋण लिँदैछन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images