अमेरिकी प्रश्ताव स्वीकार्न तयार छैनौँः इरान

जेठ २१, २०८२ बुधबार
अमेरिकी प्रश्ताव स्वीकार्न तयार छैनौँः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले देशले कट्टरपन्थी र अधिकतम मागहरू समावेश गर्ने अमेरिकी मस्यौदा आणविक प्रश्तावप्रति आफूहरु सकारात्मक नरहेको बताउनुभएको छ । ओमानी विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अल्बुसैदीले इरानलाई प्रश्तुत गर्नुभएको सम्भावित आणविक सम्झौताको लागि अमेरिकी प्रश्तावमा टिप्पणी गर्दै राजधानी तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनको क्रममा उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images