नुमान कुर्तुलमुस टर्कीको सभामुखमा पुनः निर्वाचित

जेठ २१, २०८२ बुधबार
नुमान कुर्तुलमुस टर्कीको सभामुखमा पुनः निर्वाचित

टर्कीका सांसदहरूले मंगलवार सत्तारुढ न्याय तथा विकास पार्टी (एकेपी) का वरिष्ठ सदस्य नुमान कुर्तुलमुसलाई संसदको सभामुखमा पुनः निर्वाचित गरेका छन् । इस्तानबुलको प्रतिनिधित्व गर्ने उपसभामुख कुर्तुलमुसले तेस्रो चरणको मतदानमा ३२९ मत प्राप्त गर्नुभयो  जसले पूर्ण बहुमतको लागि आवश्यक ३०१ मतलाई सहज रूपमा पार ग¥यो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images