प्राकृतिक प्रकोपबाट २०२५ मा अष्ट्रेलियाको १.४ अर्ब अमेरिकी डलरको क्षति

जेठ २१, २०८२ बुधबार
प्राकृतिक प्रकोपबाट २०२५ मा अष्ट्रेलियाको १.४ अर्ब अमेरिकी डलरको क्षति

सरकारी तथ्याङ्कअनुसार प्राकृतिक प्रकोपले २०२५ को पहिलो महिनामा अष्ट्रेलियाली अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पु¥याएको छ । प्रकाशित एक विश्लेषणमा, संघीय कोषले २०२५ को पहिलो पाँच महिनामा प्राकृतिक प्रकोपले आर्थिक गतिविधिमा २.२ अर्ब अष्ट्रेलियाली डलर (१.४ अर्ब अमेरिकी डलर) को गिरावट आएको बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images