टर्कीको दक्षिणपश्चिमी मुग्ला प्रान्तको मारमारिसको तटमा मंगलवार ५.८ म्याग्निच्युडको भूकम्प जाँदा एक १४ वर्षीया बालिकाको मृत्यु र ६९ जना घाइते भएका छन् । प्रारम्भिक निष्कर्षअनुसार शहरभर आवासीय भवनहरूमा कुनै क्षति भएको छैन ।