उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन: प्रधानमन्त्री ओली

जेठ २१, २०८२ बुधबार
उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताउनुभएको छ ।  बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गर्नुभयो । सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले हरेक वर्ष बजारमा ५ लाख युवाहरु रोजगारीका लागि आउने गरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images