कानूनको सही ढंगबाट कार्यान्वयन नहुँदा जातीय विभेद कायमैः उपसभापति गुरुङ

जेठ २१, २०८२ बुधबार
कानूनको सही ढंगबाट कार्यान्वयन नहुँदा जातीय विभेद कायमैः उपसभापति गुरुङ

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राज्यले कानूनको सही ढंगबाट कार्यान्वयन गर्न नसक्दा जातीय विभेद कायम रहेको बताउनुभएको छ । राष्ट्रिय समता दिवस तथा छुवाछुत मुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली काँग्रेस दलित समुदाय समन्वय तथा सशक्तिकरण विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उपसभापति गुरुङले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको समय कुरामात्र गर्ने समय नभएकोले अब व्यवहारमा नै परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images