दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा ली जे–म्युङद्वारा शपथ ग्रहण

जेठ २२, २०८२ बिहीबार
दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा ली जे–म्युङद्वारा शपथ ग्रहण

औपचारिक रूपमा आफ्नो एकल पाँच वर्षे कार्यकाल शुरु गरेपछि बुधवार दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा ली जे–म्युङले शपथ ग्रहण गर्नुभएको छ । देशको २१ औं राष्ट्रपतिले राष्ट्रिय सभा भवनमा पदको शपथ लिनुभएको हो । टेलिभिजनमा प्रशारित उद्घाटन सम्बोधनमा उहाँले राष्ट्रपति चुनावमा समर्थन गरेका सबै मानिसहरूको सेवा गर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images