किम मिन–सिओक दक्षिण कोरियाको प्रधानमन्त्री नियुक्त

जेठ २२, २०८२ बिहीबार
किम मिन–सिओक दक्षिण कोरियाको प्रधानमन्त्री नियुक्त

राष्ट्रपति कार्यालयकाअनुसार बुधवार देशको २१ औं राष्ट्रपतिको रूपमा शपथ लिएपछि दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले प्रधानमन्त्री र शीर्ष सचिवहरूको नामकरण गर्नुभएको छ । सत्तारुढ डेमोक्र्याटिक पार्टीका चार कार्यकालका सांसद र लीको राष्ट्रपति अभियान टोलीका सह–अध्यक्ष किम मिन–सिओकलाई ली सरकारको पहिलो मन्त्रिपरिषद्को नेतृत्व गर्न मनोनित गरिएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images