लेबनानले इरानसँगको राज्य–राज्य सम्बन्धलाई बलियो बनाउन खोजिरहेको राष्ट्रपति जोसेफ आउनले बताउनुभएको छ । भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग उहाँले यस्तो बताउनुभएको हो । लेबनानमा इजरायलले गरेको विनाशको पुनर्निर्माण राष्ट्रिय प्राथमिकता भएकोमा जोड दिए । जुन मित्रवत र सहयोगी राष्ट्रहरूसँगको सहकार्यमा र लेबनानी कानून अनुसार पछ्याइएको हो ।