नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’

जेठ २२, २०८२ बिहीबार
नागरिकता विधेयकः ‘ब्रिटिश गोरखाहरुको हकमा विशेष निर्णय गर्न जरुरी’

ब्रिटिश गोरखामा भर्ती भएका नेपालीहरुलाई नागरिकता दिने कुराको हकमा विशेष निर्णय गरेर अघि बढ्न सांसदहरुले जोड दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले ब्रिटिश गोरखा भर्तीमा गएकाहरुलाई एनआरएनको दाँजोमा राख्नु अनुचित हुने बताए । उनीहरुले ब्रिटिश गोरखा भर्तीमा गएका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने कुरा सही भएको बताए । बिहीवार समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरुसँग छलफल भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images