जीव र जगतलाई शुद्ध राख्नसके वातावरण सधैँ सफा रहन्छः महान्यायाधिवक्ता बडाल

जेठ २२, २०८२ बिहीबार
जीव र जगतलाई शुद्ध राख्नसके वातावरण सधैँ सफा रहन्छः महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्ता रमेश बडालले जीव र जगतलाई शुद्ध राख्न सकेमा वातावरण सफा रहने बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित प्लाष्टिक प्रदुषण, रोकथाम र नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै महान्यायाधिवक्ता बडालले यस्तो बताउनुभएको हो । उहाँले वातावरण सफा राख्न जगतलाई सुरक्षा गरिरहँदा जीवलाई आवश्यक पर्ने कुरामा नजरअन्दाज गर्न नमिल्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images