भिजिट भिसाका बारेमा सार्वजनिक लेखा समितिमा छलफल चलाउन माग

जेठ २३, २०८२ शुक्रबार
भिजिट भिसाका बारेमा सार्वजनिक लेखा समितिमा छलफल चलाउन माग

सार्वजनिक लेखा समितिमा भिजिट भिसाबाट लाखौँ युवाहरु लुटिएको भन्दै यसबारे छलफल चलाउन सांसद्हरुले माग गरेका छन् । आजको समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले भिजिट भिसाका कारण धेरै नेपाली ठगीको र गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले यसबारे समितिमा छलफल गर्न माग गर्नुभएको हो । उहाँले गृहमन्त्री लेखकले छानविनका लागि मार्गप्रशस्त गर्दै राजीनामा समेत दिनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images