भिजिट भिसा प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’, सभामुख भन्छन् ः‘संसदलाई दलीय उद्देश्य प्राप्त गर्ने थलोको रुपमा प्रयोग गरिनु स्वभाविक’

जेठ २३, २०८२ शुक्रबार
भिजिट भिसा प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’, सभामुख भन्छन् ः‘संसदलाई दलीय उद्देश्य प्राप्त गर्ने थलोको रुपमा प्रयोग गरिनु स्वभाविक’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् । विपक्षीको निरन्तरको अवरोधले संसदको नियमित कार्यसूची प्रभावित हुँदा बजेटमाथिको छलफल समेत प्रभावित हुन पुगेको छ । सत्तापक्ष भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन वा संसदीय छानविन समिति बनाउन अझै तयार भएको छैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images