राष्ट्रिय टिभिइटी प्रदर्शनीमा रुवाण्डाका विद्यार्थीद्वारा नवप्रवर्तनहरू प्रदर्शन

जेठ २५, २०८२ आइतबार
राष्ट्रिय टिभिइटी प्रदर्शनीमा रुवाण्डाका विद्यार्थीद्वारा नवप्रवर्तनहरू प्रदर्शन

रुवाण्डाको राजधानी किगालीमा हालै सम्पन्न प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम –टिभिइटी) प्रदर्शनीमा रुवाण्डाका विद्यार्थीले विभिन्न नवीन परियोजनाहरू प्रदर्शन गरेका छन् । टिभिइटी संस्थाहरूका सिकारुहरूलाई लक्षित गर्दै पाँच दिने एक्स्पोले राष्ट्रिय विकासमा व्यावहारिक सीपको बढ्दो महत्वलाई प्रकाश पार्दै उद्योगका नेताहरू, शिक्षकहरू, नीति निर्माताहरू र नवप्रवर्तकहरूलाई आकर्षित ग¥यो । कार्यक्रममा राष्ट्रिय सीप प्रतियोगिता भएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images