रातो सुनको खेतीमा रमाउँदै रवाण्डाका किसान

जेठ २५, २०८२ आइतबार
रातो सुनको खेतीमा रमाउँदै रवाण्डाका किसान

रवाण्डाको पूर्वी प्रान्तको न्यागातारे जिल्लामा गाशोरा फार्म पीएलसीले खुसार्नी मात्रै उब्जाउँदैन । यसले कृषि परिवर्तन र अन्तरमहाद्वीपीय सहकार्यको कथा पनि खेती गरिरहेको छ । फार्मको चीनको बजारसँगको सम्बन्ध सन् २०१८ मा शुरु भयो । जब प्रवन्ध निर्देशक डियुडोने ट्वाहिरवाले शाङ्घाईमा आयोजित चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिनुभयो । अर्को वर्ष, चीन–अफ्रिका आर्थिक र व्यापार एक्स्पोमा उनको सहभागिताले चिनियाँ बजार अन्वेषण गर्न उहाँको आत्मविश्वासलाई थप बलियो बनायो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images