संसद अवरोध हटाउन सभामुखको तीन दलसँगको छलफल निष्कर्षविहीन, पेलेरै अघि बढ्ने सत्तापक्षको संकेत

जेठ २५, २०८२ आइतबार
संसद अवरोध हटाउन सभामुखको तीन दलसँगको छलफल निष्कर्षविहीन, पेलेरै अघि बढ्ने सत्तापक्षको संकेत

संसदको गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुंगिएको छ । आईतवार संसदको अवरोध हटाउन सभामुखले नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको हो । छलफलमा सत्ता र प्रतिपक्षहरुले आ–आफ्नै अडान दोहो¥याउँदा सहमति हुन सकेको छैन ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images