लाङटाङ ट्रेल रनमा मिलन र सुनसरी च्याम्पियन

जेठ २५, २०८२ आइतबार
लाङटाङ ट्रेल रनमा मिलन र सुनसरी च्याम्पियन

सोलुखुम्बुका मिलन कुलुङ र त्रिभूवन आर्मी क्लवकी सुनसरी रोकाया रसुवामा भएको लाङटाङ ट्रेल रनमा च्याम्पियन भएका छन् ।  लाङटाङ क्याजिन भ्यालीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यस वर्षदेखि शुरु लाङटाङ ट्रेल रनमा महिलातर्पm सुनसरी र पुरुषमा मिलन च्याम्पियन भएका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images