वैकुण्ठ धाम क्षेत्रः प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण माडीको पर्यटकीय गन्तव्य

जेठ २७, २०८२ मंगलबार
वैकुण्ठ धाम क्षेत्रः प्राकृतिक र धार्मिक सम्पदाले भरिपूर्ण माडीको पर्यटकीय गन्तव्य

चितवनको दक्षिणी भेगमा अवस्थित माडी उपत्यकाले पर्यटकीय दृष्टिकोणले विशिष्ट पहिचान बनाउँदै आएको छ ।  चितवन राष्ट्रिय निकुञ्ज पार गरेर पुगिने माडी प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले समृद्ध छ । विशेष गरी माडी–८ मा अवस्थित वैकुण्ठ धाम क्षेत्रले पर्यटकको मन लोभ्याइरहेको छ । वैकुण्ठ धाम क्षेत्रभित्र पर्ने वैकुण्ठ ताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भीर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images