खेल–पूर्वाधारमा–लगानी–बढाउँदै–सरकार

जेठ २८, २०८२ बुधबार
खेल–पूर्वाधारमा–लगानी–बढाउँदै–सरकार

पछिल्लो समय मुलुकभित्र खेलप्रतिको आकर्षण बढ्दै गइरहेको बेला खेल पूर्वाधारमा सरकारले पनि आफ्नो लगानीलाई बढाउन थालेको छ ।  खासगरी कमजोर पूर्वाधारका बीच पनि खेलाडीले विश्व मैदानमा गएर एकपछि अर्को गर्दै सफलता हासिल गरिरहेका बेला सरकारलाई पनि खेलकुदको पूर्वाधार क्षेत्रमा लगानी बढाउन दबाब पर्दै आएको थियो । चालु आ.व. बजेटमा भन्दा सरकारले आगामी वर्ष खेल क्षेत्रमा गर्ने लगानी बढी छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images