वागमती प्रदेश सभाको ‘अस्थायी’ भवन बनाउनै ५ वर्ष

जेठ २९, २०८२ बिहीबार
वागमती प्रदेश सभाको ‘अस्थायी’ भवन बनाउनै ५ वर्ष

५ वर्षअघि शिलान्यास गरिएको वागमती प्रदेश सभा भवनको अस्थायी भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन । प्रदेश सभाको दोस्रो कार्यकालको आधा समय बितिसक्दा समेत कानून निर्माण गर्ने थलो प्रदेश सभा भवन नबनेको हो । वि.स. २०७४ फागुन १४ गतेको बैठकवाट आफ्नो कार्य सञ्चालन गर्न थालेको प्रदेश सभाले २०७७ मंसिर १० गते मात्रै अस्थायी भवनको शिलान्यास गरेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images