कोरोना बारेमा गम्भीर हुन सरकारलाई आग्रह

जेठ ३०, २०८२ शुक्रबार
कोरोना बारेमा गम्भीर हुन सरकारलाई आग्रह

नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले कोरोनाको विपद् र क्षति भोगेको थोरै समयमा पुनः सोही आतंक दोहोरिन लागेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।  शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले कोरोना बारेमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो । उहाँले भारतबाट नेपाल प्रवेश गर्ने पाँच जनामा कोरोना पुष्टि भएको बताउँदै नेपाल प्रवेश गर्ने नाकाहरुमा चाँडोभन्दा चाँडो चेकजाँचको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images