जिल्ला प्रशासन कार्यालयलाई मुख्यसचिव अर्यालको निर्देशनः सेवाग्राहीलाई पहिलो प्राथमिकता दिनूस्

जेठ ३०, २०८२ शुक्रबार
जिल्ला प्रशासन कार्यालयलाई मुख्यसचिव अर्यालको निर्देशनः सेवाग्राहीलाई पहिलो प्राथमिकता दिनूस्

मुख्यसचिव एकनारायण अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको आकस्मिक अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मुख्यसचिव अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट हुने सेवा प्रवाहका बारेमा जानकारी लिनुभएको थियो । उहाँले कार्यालयले प्रवाह हुने सेवामा सेवाग्राहीले समस्या भोग्नु नपर्नेतर्फ सचेत रहन कर्मचारीलाई आग्रह गर्नुभयो । सेवा प्रवाहमा कर्मचारीको कामको प्रशंसा गर्दै मुख्यसचिव अर्यालले आपूm प्रमुख जिल्ला अधिकारी हुँदादेखिकै केही समस्याहरु अझैपनि कायमै रहेको र त्यसलाई सुधार गर्दै लैजानुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images