संसद लामो समय अवरुद्ध गर्ने काम ठिक थिएन, आज सँच्चियोः सचिव भट्टराई

जेठ ३०, २०८२ शुक्रबार
संसद लामो समय अवरुद्ध गर्ने काम ठिक थिएन, आज सँच्चियोः सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदलाई लामो समय अवरुद्ध गर्ने काम ठिक नभएको बताउनुभएको छ ।  शुक्रवारबाट संसद सञ्चलन हुनु राम्रो भएको बताउनु भयो । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अब बजेटमाथि छलफल गर्नुपर्ने बताउनु भयो । साथै विद्यालय शिक्षा विधेयक, निजामति विधेयक छलफल गरी छिटो पारित गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images