भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानविन समिति बन्छः वर्षमान पुन

जेठ ३०, २०८२ शुक्रबार
भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानविन समिति बन्छः वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणबारे एक महिनाभित्र छानविन समिति बन्ने बताउनुभएको छ ।  शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै विपक्षीलाई एक ठाउँमा राख्ने कोशिस आफूहरुले गरे पनि सफल हुन नसकेको बताउनु भयो । उहाँले एक महिनाभित्र छानविन समिति बनेन र उपयुक्त ढंगले गएन भने संघर्ष गर्न कुरा उठाउन कसैले नरोक्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images