भारतद्वारा विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु

जेठ ३१, २०८२ शनिबार
भारतद्वारा विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु

भारत सरकारले बिहीवारको दुःखद् एयर इण्डिया विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु गरेको छ । देशका नागरिक उड्डयनमन्त्री राम मोहन नायडूले यसको पुष्टि गर्नुभयो । पछिल्ला मिडिया रिपोर्टहरूअनुसार २६५ जनाको शव अहमदाबाद शहरको स्थानीय सरकारी अस्पतालमा लगिएको छ । मृतकहरूमध्ये २४१ जना बोइङ विमानमा सवार थिए भने बाँकीको मृत्यु घटनास्थलको भवनमा रहेका नागरिकको भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images