स्पेनले इयु प्रवेश सन्धिको ४० औं वार्षिकोत्सव मनायो

जेठ ३१, २०८२ शनिबार
स्पेनले इयु प्रवेश सन्धिको ४० औं वार्षिकोत्सव मनायो

स्पेनले युरोपेली संघ (इयु) मा आफ्नो प्रवेश सन्धिको ४० औं वार्षिकोत्सव मनाएको छ । आशाले भरिएको भविष्यतर्फ अघि बढ्ने दृढ इच्छाशक्तिलाई प्रकाश पार्दै स्पेनी राजा फेलिप छैठौंले ऐतिहासिक हस्ताक्षरको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुभयो । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन १२, १९८५ मा स्पेनले युरोपेली संघको सदस्यता लिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images