इरानमाथि इजरायली आक्रमणको विरोधमा इराकीहरूको विरोध प्रदर्शन

आषाढ १, २०८२ आइतबार
इरानमाथि इजरायली आक्रमणको विरोधमा इराकीहरूको विरोध प्रदर्शन

बगदादमा ठूलो संख्यामा प्रदर्शनकारीहरूले इजरायलले इरानमाथि गरेको आक्रमणको विरोधमा विरोध प्रदर्शन गरेका छन् । यसअघि शुक्रवार इजरायलले इरानका धेरै लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको थियो । जसले गर्दा इरानको आणविक सुविधाहरूमा क्षति पुगेको थियो र हताहत भएको थियो । जसको विरोधमा इराकीहरुले इजरायलको विरुद्धमा विरोध प्रदर्शन गरेका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images