इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान

आषाढ १, २०८२ आइतबार
इरानमा इजरायली आक्रमणपछि जर्मनी र इजिप्टद्वारा युद्ध रोक्न आह्वान

जर्मन विदेशमन्त्री जोहान वाडेफुलले इजिप्टको भ्रमणका क्रममा इजरायली आक्रमणपछि यस क्षेत्रको अवस्था बिग्रँदै गएको बताउनुभएको छ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाडेफुलले इजरायली आक्रमणलाई चिन्ताजनक रहेको बताउनु भयो । थप अस्थिरताबाट बच्न सबै पक्षबाट संयम अपनाउन आग्रह गर्नुभयो । अब्देलाट्टीले फ्रान्स, ग्रीस, साइप्रस, इराक र कतारका आफ्ना समकक्षीहरूसँग छुट्टाछुट्टै फोन वार्ता पनि गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images