बंगलादेशसँग बिजुली विक्री शुरू

आषाढ १, २०८२ आइतबार
बंगलादेशसँग बिजुली विक्री शुरू

नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत व्यवसायीक रूपमा पहिलो पटक निर्यात शुरू गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात शुरू गरिएको हो । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आजबाट विद्युत बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धिको दिशामा बढेको बताउनु भयो । उहाँले नेपाल तेस्रो मुलुक विद्युत निर्यात गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images