बजेटमा गरिएको राजश्व प्रश्ताव चुनौतिपूर्णः एमाले सांसद आचार्य

आषाढ १, २०८२ आइतबार
बजेटमा गरिएको राजश्व प्रश्ताव चुनौतिपूर्णः एमाले सांसद आचार्य

नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद भीमप्रसाद आचार्यले बजेटमा गरिएको राजश्वको प्रश्ताव चुनौतिपूर्ण रहेको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले यस्तो बताउनुभएको हो । उहाँले बजेट तुलनात्मक रुपमा यथार्थपरक, समस्या केन्द्रित र समस्या पहिचान गर्दै समाधान केन्द्रित रहेको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images