इजरायलले सीमा बन्द गरेसँगै पश्चिम क्षेत्रका प्यालेस्टिनीको जनजीवन ठप्प

आषाढ ३, २०८२ मंगलबार
इजरायलले सीमा बन्द गरेसँगै पश्चिम क्षेत्रका प्यालेस्टिनीको जनजीवन ठप्प

क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायली सेनाले आफ्नो क्षेत्र बन्द राखेपछि पश्चिम किनारका प्यालेस्टिनीहरूको दैनिक जीवन ठप्प भएको छ । शुक्रवारबाट इजरायली सेनाले आपतकालीन अवस्था घोषणा गरेको छ । साथै पश्चिम किनारका क्षेत्रहरु पूर्ण स्तरमा बन्दको घोषणा गरेको छ । शहर र गाउँहरू बीचको आवागमनमा रोक लगाउने यो उपायलाई इजरायली मिडियाले इजरायल र इरान बीचको बढ्दो तनावसहित हालैका क्षेत्रीय विकासहरू पछि सावधानीपूर्वक कदमको रूपमा वर्णन गरेको छ । इजरायली प्रशारण निगमले रिपोर्ट गरेको छ कि प्रतिवन्धहरू अर्को सूचना नभएसम्म“रहनेछन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images