तेहरान विमानस्थलमा २ वटा एफ–१४ युद्धविमान खसालेको इजरायलको दाबी

आषाढ ३, २०८२ मंगलबार
तेहरान विमानस्थलमा २ वटा एफ–१४ युद्धविमान खसालेको इजरायलको दाबी

इजरायली सेनाले सोमवार तेहरानको विमानस्थलमा इजरायली ड्रोनले दुई वटा इरानी एफ–१४ लडाकु विमानहरूलाई प्रहार गरेको इजरायली सेनाले जनाएको छ । यी जेटहरू आइएएफ(इजरायल वायुसेना) विमानहरूलाई रोक्नको लागि थिए ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images