मध्यपूर्वमा तनाव बढेपछि सरकारले बनायो नेपाली नागरिकको सुरक्षादेखि उद्धारको कार्य योजना

आषाढ ३, २०८२ मंगलबार
मध्यपूर्वमा तनाव बढेपछि सरकारले बनायो नेपाली नागरिकको सुरक्षादेखि उद्धारको कार्य योजना

सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने कार्य योजना बनाएको छ । मङ्गलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालिन बैठकले यस्तो योजना भएको हो । इरान र इजरायलबिचको युद्ध चर्कँदै गएपछि मध्यपूर्वमा रहेको नेपालीको सुरक्षाको लागि सरकारले योजना बनाएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images