इजरायली सेनाले मंगलवार बिहान दक्षिणी गाजा पट्टीको खान युनिसमा सहायताको पर्खाइमा रहेका कम्तीमा ५१ प्यालेस्टिनीको हत्या गरेको छ । खान युनिसको अल–ताहलिया राउन्डअबाउट नजिकै इजरायली आक्रमणमा २ सय भन्दा बढी घाइते भएका छन् । जसमा २० जनाको अवस्था गम्भीर छ ।