एफसी एशिया कप छनोटको तयारी गर्दै नेपाल(तस्बिरहरु)

आषाढ ४, २०८२ बुधबार
एफसी एशिया कप छनोटको तयारी गर्दै नेपाल(तस्बिरहरु)

एएफसी एशिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले प्रशिक्षण गरिरहेको छ । नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभ्यास गरिरहेको हो । उज्वेकिस्तानमा हुने क्वालिफायरका लागि महिला टोलीले तयारी गर्दैछन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images