समष्टिगत आर्थिक पुनरुत्थानमा बजेट प्रभावकारी हुने अर्थमन्त्री पौडेलको दाबी

आषाढ ५, २०८२ बिहीबार
समष्टिगत आर्थिक पुनरुत्थानमा बजेट प्रभावकारी हुने अर्थमन्त्री पौडेलको दाबी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने दाबी गर्नुभएको छ । बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो दाबी गर्नुभएको हो । उहाँले  निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि शाहसिक र उपयोगी कार्यक्रम अघि सारेको जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images