पछिल्लो समय उर्जा उत्पादकमाथि धेरै प्रहार भयोः अध्यक्ष कार्की

आषाढ ९, २०८२ सोमबार
पछिल्लो समय उर्जा उत्पादकमाथि धेरै प्रहार भयोः अध्यक्ष कार्की

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले पछिल्ला दिनमा उर्जा उत्पादकमाथि धेरै प्रहार भइरहेको बताउनुभएको छ ।  नेपाल पूर्वाधार पत्रकार समाजले टेक एण्ड पे पीपीएको व्यवस्था र जलविद्युतमा पार्ने प्रभावका बारेमा आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले टेक एण्ड पे त्यसको पछिल्लो उदाहरण रहेको बताउँदै सरकारले लिएको नीति फिर्ता नभएसम्म कडा संघर्षमा उत्रने चेतावनी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images