निर्वाचन क्षेत्र रणनीतिक सडकहरुलाई राष्ट्रिय राजमार्ग सरह निर्माण गर्छौंः मन्त्री दाहाल

आषाढ ९, २०८२ सोमबार
निर्वाचन क्षेत्र रणनीतिक सडकहरुलाई राष्ट्रिय राजमार्ग सरह निर्माण गर्छौंः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १६५ वटै निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले स्रोत अभावका कारण केही सडक आयोजनाहरु सम्बन्धीत जिल्लामा नपरेको स्वीकार गर्दै छलफलका क्रममा सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images