एशियन कपमा अहिले नै छनोट हुन्छौं भन्न सकिँदैन– प्रशिक्षक व्याट्रिक

आषाढ ९, २०८२ सोमबार
एशियन कपमा अहिले नै छनोट हुन्छौं भन्न सकिँदैन– प्रशिक्षक व्याट्रिक

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक डे वाइल्डले एएफसी महिला एसियन कपमा अहिले नै छनोट हुन्छौं भन्ने नसकिने बताएका छन् ।  आगामी जुन २९ देखि जुलाई ५ सम्म उज्बेकिस्तानमा एएफसी महिला एशियन क्वालिफायर्स हुँदैछ । सोही छनोटमा खेल्ने जाने आयोजना भएको बिदाइको अवसरमा प्रशिक्षक प्याट्रिकले समूहमा आफूभन्दा बलियो टोली रहेको र त्यससँगै आफ्नो धरातल पनि हेर्नेुपर्ने उल्लेख गर्दै अहिले नै छनोट हुन्छौं भनेर दाबी गर्न नसक्ने बताएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images