इरान वार्ताको टेबलमा समस्या समाधान गर्न तयार छः राष्ट्रपति

आषाढ ११, २०८२ बुधबार
इरान वार्ताको टेबलमा समस्या समाधान गर्न तयार छः राष्ट्रपति

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरान अन्तर्राष्ट्रिय ढाँचा भित्र वार्ताको टेबलमा समस्या समाधान गर्न तयार रहेको बताउनुभएको छ । पेजेश्कियानको कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार उहाँले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोन वार्तामा उक्त टिप्पणी गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images