थाइल्याण्डले अन्तर्राष्ट्रिय अपराधसँग लड्न कम्बोडियासँग सीमा नियन्त्रण बढायो

आषाढ ११, २०८२ बुधबार
थाइल्याण्डले अन्तर्राष्ट्रिय अपराधसँग लड्न कम्बोडियासँग सीमा नियन्त्रण बढायो

थाईल्याण्डका प्रधानमन्त्री पेटोङटार्न शिनावात्राले थाईल्याण्डले अन्तर्राष्ट्रिय अपराधसँग लड्न छिमेकी कम्बोडियासँगको सीमा नियन्त्रण कडा बनाएको बताउनुभएको छ । सरकारी भवनमा उच्चस्तरीय बैठकपछि बोल्दै पेटोङटार्नले सवारी साधन र व्यक्तिहरू दुवैको लागि सीमापार यात्रामा प्रतिवन्धहरू लागू गरिने बताउनु भयो । जसमा चेकपोइन्टहरूमा सञ्चालन समय सीमित गरिनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images