नेकपा (एमाले) का सांसद पदम गिरीले प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यक रहेको बताउनुभएको छ । रोल... बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताउनुभएको हो । उहाँले प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्न राजनीतिक तहबाट वातावरण नबनेको उहाँको टिप्पणी छ ।