नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल पतञ्जली आयुर्वेदको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको आदेशमा ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका छन्। विशेष अदालतले धरौटीमा रिहा गर्ने निर्णय गरेपछि नेपालले रकम बुझाएका हुन्।