मिसन ०८४ मा कसैले बाधा पु¥याउन खोजे हिसाव किताव हुन्छः अध्यक्ष ओली

आषाढ १४, २०८२ शनिबार
मिसन ०८४ मा कसैले बाधा पु¥याउन खोजे हिसाव किताव हुन्छः अध्यक्ष ओली

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मिसन ०८४ मा कसैले बाधा पु¥याउन खोजे त्यसको हिसाव किताव हुने बताउनुभएको छ । शनिवार जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताउनु भयो । मिसन ०८४ मा बाधा कसैले पु¥याउन नसक्ने उहाँको भनाइ छ । पार्टीलाई एकतावद्ध, अनुशासित, वैचारिक हिसावले स्पष्ट, संगठानिक हिसावले एकतावद्ध, अनुशासित बनाएरु लिएर जाने कुरामा पार्टी नचुक्ने स्पष्ट पार्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images