पाटन संग्रहालयमा पूर्वकुमारी बज्राचार्यको फोटो प्रदर्शनी जारी
बैशाख १५, २०८० शुक्रबार
पाटन संग्रहालयमा पाटनकी पूर्वकुमारी (जीवित देवी) समिता बज्रचार्यको जीवनयात्रालाई दर्साउने फोटो प्रदर्शनी जारी छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।